आईपीएल क्रिकेटः आज चेन्नई र हैदराबाद भिड्दै एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्दै छन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुदैछ। आईपीएलमा दोस्रो स्थानमा रहेको चेन्नई पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो। तालिकाको अन्तिम स्थानमा रहेको हैदराबाद पाँच खेलमध्ये एकमा विजयी र चारमा पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्