नेपाल सुपर लिगः पोखरालाई पहिलो अग्रता काठमाडौं। नेपाल सुपर लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बुटवल लुम्बिनीविरुद्ध पोखराले पहिलो अग्रता लिएको छ। पोखराका जर्ज प्रिन्स कार्कीले खेलको १५औं मिनेटमा जर्कोभिच गोरेनको क्रसलाई पोष्टको दिशा दिएका हुन्। लिगको पहिलो खेलमा विजयी भएको बुटवल लुम्बिनी तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। लिगको पहिलो खेलमा पराजित भएको पोखरा तालिकाको छैटौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्