हैदरावादलाई ७ विकेटले हराउँदै चेन्नई आईपीएलको शीर्ष स्थानमा एजेन्सी। ओपनर रितुराज गाइकवार्ड र फाफ डुप्लेसिसले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेपछि चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी हुँदा तीन विकेट गुमाएर भेट्टायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्