कोभिड–१९ का कारण ट्वान्टी–२० विश्वकप युएई सर्न सक्ने
बीबीसी। भारतमा कोभिड–१९ महामारी प्रकोप बढेपछि यसै वर्ष हुने आईसीसी ट्वान्टी–२० विश्वकप युनाइटेड अरब इमिरेट्समा सर्न सक्ने सम्भावना रहेको बीसीसीआईले जनाएको छ। प्रतियोगिता यही अक्टोबरमा हुने तय थियो। तर भारतमा पछिल्लो साता कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघिसकेको छ भने दैनिक तीन लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्