पोलार्डले बनाए सबैभन्दा कम बलमा अर्धशतक एजेन्सी। मुम्बईका काइरन पोलार्ड आईपीएलको जारी सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् । गएराती चेन्नईविरुद्धको खेलमा पोलार्डले १७ बलमा तीन चौका र छ छक्कासहित ५० रन पूरा गर्दै यो सिजन आईपीएलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन्। पोलार्डले ३४ बलमा छ चौका र आठ छक्कासहित ८७ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्