आईपीएल क्रिकेटः आज दुई खेल हुँदै एजेन्सी। इन्डियन प्रीमियर लिग ( आईपीएल)मा आज दुई खेल हुँदैछ। सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने पहिलो खेल दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। यसैगरी लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पन्जाव किङ्स भिड्दैछ्न। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्