मेल्टवाटर चेस टुरमा कार्लसन र नाकामुरा भिड्दै एजेन्सी। 'मेल्टवाटर चेस टुर २०२१' को छैठौं राउन्ड न्यु इन चेस क्लासिक टुर्नामेन्टको फाइनलमा विश्व च्याम्पियन मेगनस कार्लसन र हिकारु नाकामुरा भिड्ने भएका छन्। कार्लसन र नाकामुराबीच ६ महिनापछि फाइनले भिडन्त हुनेछ। यी दुवै खेलाडीले अहिलेसम्म यो टुरको उपाधि जित्न सकेका छैनन्। फाइनल भिडन्त पनि 'बेस्ट अफ टु' विधिमै हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्