आईपीएल क्रिकेटः आज मुम्बई र हैदराबाद भिड्दै एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराईजर्स हैदराबाद र मुम्बई इन्डियन्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखी सुरु हुनेछ। आईपीएका सात खेलमध्ये चारमा विजयी र तीनमा पराजित भएको मुम्बई अंक तालिकाको चौथो स्थानमा छ। त्यस्तै लिगका सात खेलमध्ये एकमा विजयी र ६ मा पराजित भएको हैदराबाद अंकतालिकाको पुछारमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्