‘वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएलमा कोरोना फैलियो’ एजेन्सी। कोलकाता नाइट राइडर्स(केकेआर)का स्पिनर वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएल क्रिकेट टिममा कोरोना फैलिएको एक मिडिया रिपोर्टमा बताइएको छ। तेज बलर सन्दीप वारियर र चक्रवर्तीलाई कोरोना देखिएपछि सोमबार केकेआर र रोयल च्यालेन्जर्सबीचको खेल स्थगित भएको थियो। केही दिनअघि संक्रमण पुष्टि भएका चक्रवर्ती अस्पतालबाट फर्किएर क्वारेन्टिन नबसी सीधै दिल्ली क्यापिटल्सविरुद्धको खेल खेल्न पुगेका थिए। त्यसपछि सन्दीपलगायत अन्य खेलाडीमा संक्रमण भएको बताइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्