क्रिकेट टोलीका प्रशिक्षक वाटमोर श्रीलंका फर्किए काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार बिहाज श्रीलंका फर्किएका छन्। उनी स्वदेश फर्किएको क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिए। दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान)का सम्पूर्ण गतिविधि स्थगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएका हुन्। वाटमोर अब कोरोनाको स्थिती सामान्य भएपछि मात्रै नेपाल क्यानले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्