आईपीएलको जारी सिजन निलम्बन एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन निलम्बन गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खेलाडी तथा खेल अधिकारीहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि आपतकालीन बैठक बसेर प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लोपटक कोलकत्ता नाइट राईडर्सका वरुण चक्रवर्ती, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडी रिद्धिमान साहलाई कोरोना देखिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्