आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस भएको छ। कोभिड–१९ का कारण आईपीएल बीचमै स्थगित भएको छ। कोभिड–१९ कै कारण अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कनेलाई पाँच वर्ष जेल सजाय र जरिवाना गर्ने निर्णय गरेको थियो। त्यसकारण खेलाडी समस्यामा परेका छन्। अस्ट्रेलियाका माइक हसी संक्रमित नै भएका छन्। अस्ट्रेलियन खेलाडी श्रीलंका वा माल्दिभ्समा क्वारेन्टिन बसेर घर फर्किने योजनामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्