लेस्टर सिटीलाई शीर्ष चारमा रहन सकस काठमाडौं। घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग ४–२ ले हारेपछि लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहन सकस पर्ने भएको छ। ३५ खेलबाट ६३ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। चौथो स्थानको चेल्सीले ६१ र पाँचौं स्थानको वेष्ट ह्यामले ५८ अंक जोडेको छ। तथापि लेस्टरले एक खेल बढी खेलेको छ। लेस्टरले अब म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनह्यामविरुद्ध खेल्न बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्