केनसहित न्युजिल्यान्डका अन्य दुई खेलाडी मल्दिभ्स प्रस्थान एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द भएपछि दिल्लीमा रहेका न्युजिल्यान्डका तीन खेलाडी माल्दिभ्स गएका छन्। दिल्ली कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भारतको सहर हो। माल्दिभ्स जानेमा न्युजिल्यान्ड केन विलियम्सन, मिचेल स्यान्टनर र काइल जेमिसन रहेका छ्न। आईपीएल टोली हैदराबादका एक अधिकारीकाअनुसार तीनै खेलाडीले कोरोनाका कारण दिल्लीमा असुरक्षित महसुस गरेकाले माल्दिभ्स जाने निर्णय गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्