सिटीलाई घरेलु मैदानमा लिग उपाधि जित्ने मौका काठमाडौं। म्यानचेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्ने लक्ष्यका साथ चेल्सीलाई आतिथ्यता प्रदान गर्नेछ। चेल्सीलाई हराए सिटीले घरेलु मैदानमा लिग उपाधि जित्नेछ। सिटीले चेल्सीसँगै च्याम्पियन्स लिगको फाइनलमा पनि प्रतिस्पर्धा गर्दैछ। १७ अप्रिलमा एफए कप सेमिफाइनलमा सिटी हारेको थियो। चेल्सीले इतिहाद रंगशालामा पछिल्लो १२ मध्ये ९ खेल हारेको छ। प्रिमियर लिगमा पछिल्लो ११ मध्ये सिटीले सात खेल जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्