दोस्रो टेस्टको दोस्रो दिन पनि पाकिस्तानको पकड कायमै काठमाडौं। जिम्बाब्वेविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन पनि पाकिस्तानले खेल नियन्त्रणमा राखेको छ। अबिद अलीले अविजित २१५ तथा नौमान अलीले ९७ रन बनाएपछि पाकिस्तानले ५१०/८ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गर्‍यो। दोस्रो दिन थाल्दा पाकिस्तानका अबिद ११८ तथा साजिद खान एक रनको स्थितिमा थिए। दोस्रो दिन सकिँदा जिम्बाब्वेले ५२/४ को स्थितिमा छ। जिम्बाब्वे ४५८ रनले पछाडि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्