बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्