युभेन्टस र एसी मिलान भिड्दै, शीर्ष चारमा रहन दुबैलाई जित्नैपर्ने दबाब एजेन्सी। इटालियन सिरि 'ए'मा आज साविक विजेता युभेन्टस र एसि मिलान भिड्दै छन्। लिगमा युभेन्टर चौथो र एसी मिलान पाँचौ स्थानमा रहेका छन्। लिगको शीर्ष चारमा रहन दुबै टोलीलाई आज जित अत्यावश्यक छ। खेल नेपाली समयअनुसार राती १२:३० मा सुरु हुनेछ। लिगमा दुबै टोलीको समान ३४ खेलबाट ६९ अंक रहेको छ। सिरिएको उपाधि भने इन्टरमिलानले यसअघि नै जितिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्