कारोना संक्रमति सांसदलाई संसद भवन आउने र पुर्‍याउने व्यवस्था गरिने काठमाडौं। भोलिको संसद बैठकमा सांसदहरुलाई सुरक्षितसाथ बैठक कक्षसम्म लैजाने र घर फर्काउने व्यवस्था गर्ने निणर्य गरेको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो व्यवस्थापनका लागि संसद सचिवालय र स्वास्थ्य मन्त्रालयलाई जिम्मा दिने निणर्य गरेको छ। डाक्टरको सुझावअनुसार सकेसम्म सवैलाई सहभागी गराउने प्रयास गर्ने निर्णय भएको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्