इङ्ल्यान्ड भ्रमणअघि ८ दिनको कडा क्वारेन्टिनमा बस्दै भारतीय टोली एजेन्सी। जुन २ मा इङ्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमले मुम्बईमा ८ दिनको कडा क्वारेन्टिन बस्ने भएका छन्। भारतीय टोलीले इङ्ल्यान्ड टेष्ट च्याम्पियनसिपको फाइनलसहित ६ टेष्ट खेल खेल्नेछ। त्यस्तै भारतीय टोलीले इङ्ल्यान्डमै पनि १० दिनको सफ्ट क्वारेन्टिन बस्ने भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले उल्लेख गरेको छ। तर यस दौरान खेलाडीलाई प्रशिक्षणको अनुमती भने रहने बिसीसीआईले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्