बाबर अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’ काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल मनोनयनमा परेको आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाकिस्तानका बाबर आजमले जितेका छन्। बाबरले कुशल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका हुन्। महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले अवार्ड जितिन्। भारतका विराट कोहलीलाई पछि पार्दै बाबर एकदिवसीय वरियाताको शीर्ष स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्