चेल्सीलाई तेस्रो स्थानमा उक्लने मौका एजेन्सी। चेल्सीले आज आर्सनललाई पराजित गरे इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लनेछ। साथै शीर्ष चारमा रहेर अर्को सिजनका लागि च्याम्पियन्स लिग पनि पक्का गर्नेछ। आज घरेलुमैदानमा आर्सनललाई हराए चेल्सीले पाँचौं स्थानको वेष्ट ह्यामलाई ९ अंकले पछाडि पार्नेछ। पराजित भए आर्सनलले युरोपा लिगामा पनि स्थान बनाउन सक्नेछैन। जुन आर्सनलको इतिहासमा २५ वर्षपछि पहिलोपटक हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्