इङ्लिस प्रिमियर लिगको प्रशारण अधिकार ७ अर्बमा नवीकरण
काठमाडौं। इङ्लिस प्रिमियर लिगले ७ अर्ब अमेरिकी डलरमा टेलिभिजन प्रशारण अधिकार बेचेको छ। बेलायत सरकारले अक्सन नगरी प्रशारण अधिकार सम्झौता गर्न स्विकृति दिएपछि प्रिमियर लिगको तीन वर्षका लागि स्काई स्पोटर््स्, बीटी स्पोटर््स र अमेजन प्राइम भिडियोसँग २०२५ सम्मका लागि सम्झैता नवीकरण गरेको हो। स्काई स्पोटर््सले सबैभन्दा धेरै १२८, बीटी स्पोटर््सले ५२ तथा अमेजनले दुई चरणका खेल प्रशारण गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्