सिंगापुर क्रिकेट एशाेसिएसनको आयोजना हुने ट्राई सिरिजमा नेपाल, टेष्ट नेशन जिम्बावे र घरेलु टोली सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले भोलि जिम्बावेसँग सिरिजको पहिलो खेल खेल्नेछ। इन्डियन एशाेसिएसन ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका ५:१५ बजे शुरू हुनेछ।

नेपालले आज जिम्बावेसँगको खेलअघि अन्तिम तयारी गरेको हो।

कप्तान पारस खड्काले सिंगापुरमा हुने सिरिज नेपाली टिमलाई प्रमाणित गर्ने अवसर रहेको बताएका छन्। वीस् स्पाेर्ट्ससँगको कुराकानीमा पारसले जिम्बावे टेष्ट नेशन रहेको र सिंगापुरमा पछिल्लो पटक खेल्दा सिंगापुरले राम्रो खेलेकोले यस सिरिज नेपालको लागि अवसर भएको बताएका हुन्।

वीस् स्पाेर्ट्सले खेलकाे प्रत्यक्ष प्रसारण गर्नेछ।

" /> सिंगापुर क्रिकेट एशाेसिएसनको आयोजना हुने ट्राई सिरिजमा नेपाल, टेष्ट नेशन जिम्बावे र घरेलु टोली सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले भोलि जिम्बावेसँग सिरिजको पहिलो खेल खेल्नेछ। इन्डियन एशाेसिएसन ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका ५:१५ बजे शुरू हुनेछ।

नेपालले आज जिम्बावेसँगको खेलअघि अन्तिम तयारी गरेको हो।

कप्तान पारस खड्काले सिंगापुरमा हुने सिरिज नेपाली टिमलाई प्रमाणित गर्ने अवसर रहेको बताएका छन्। वीस् स्पाेर्ट्ससँगको कुराकानीमा पारसले जिम्बावे टेष्ट नेशन रहेको र सिंगापुरमा पछिल्लो पटक खेल्दा सिंगापुरले राम्रो खेलेकोले यस सिरिज नेपालको लागि अवसर भएको बताएका हुन्।

वीस् स्पाेर्ट्सले खेलकाे प्रत्यक्ष प्रसारण गर्नेछ।

"> जिम्बावेसँगको खेलअघि सिंगापुरमा नेपालको तयारी (तस्वीरसहित): Dekhapadhi
जिम्बावेसँगको खेलअघि सिंगापुरमा नेपालको तयारी (तस्वीरसहित)
सिंगापुर क्रिकेट एशाेसिएसनको आयोजना हुने ट्राई सिरिजमा नेपाल, टेष्ट नेशन जिम्बावे र घरेलु टोली सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले भोलि जिम्बावेसँग सिरिजको पहिलो खेल खेल्नेछ। इन्डियन एशाेसिएसन ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका ५:१५ बजे शुरू हुनेछ।

नेपालले आज जिम्बावेसँगको खेलअघि अन्तिम तयारी गरेको हो।

कप्तान पारस खड्काले सिंगापुरमा हुने सिरिज नेपाली टिमलाई प्रमाणित गर्ने अवसर रहेको बताएका छन्। वीस् स्पाेर्ट्ससँगको कुराकानीमा पारसले जिम्बावे टेष्ट नेशन रहेको र सिंगापुरमा पछिल्लो पटक खेल्दा सिंगापुरले राम्रो खेलेकोले यस सिरिज नेपालको लागि अवसर भएको बताएका हुन्।

वीस् स्पाेर्ट्सले खेलकाे प्रत्यक्ष प्रसारण गर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्