नेपाल सुपर लिग : विश्वास श्रेष्ठ बने ‘इमर्जिङ प्लेयर अफ द टर्नामेन्ट’ काठमाडौं। काठमाडौं रेजर्सका विंगर विश्वास श्रेष्ठ नेपाल सुपर लिगको ‘इमर्जिङ प्लेयर अफ द टर्नामेन्ट’ घोषित भएका छन्। काठमाडौं लिग विजेता टिम पनि हो। विश्वासले ५० हजार रूपैयाँ नगद पुरस्कार जिते। काठमाडौंकै मिसुके ओलोमो उत्कृष्ट मिडफिल्डर घोषित भए। मिसुकेले नै फाइनलमा गोल गरेका थिए। मिसुकेले एक लाख रुपैयाँ नगद पुरस्कार जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्