आईपीएल २०२२ को थप दुई नयाँ टोलीको घोषणा जुलाईमा हुन सक्ने एजेन्सी। हाल भारतीय क्रिकेटमा कोरोनाको गहिरो प्रभाव परेको छ। कोरोनाकै कारण आईपीएल२०२१ लाई बीचमै स्थगित गरिएको छ। सुत्रअनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले जुलाईमा२०२२ को आईपीएलका लागि थप दुई नयाँ टिमको घोषणा गर्ने तयारी गरिरहेको छ। यसअघि बिसीसीआईका एक अधिकारीले मार्चमा आईपीएलको१४औं सिजनको बीचमा नयाँ टिमको निर्णय गरिने बताएका थिए। आईपीएलको २०११ को सिजनमा पनि १० टिमले प्रतिस्पर्धा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्