बार्सिलोनाका प्रशिक्षक कोम्यान भन्छन्, मेसी नभए कसले गोल गर्छ? एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेसीको क्लबसँगको सम्झैता जारी सिजन सकिएसँगै सकिनेछ। तर क्लब बस्ने नबस्नेबारे मेसी मौन छन्। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी क्लबमै बस्ने आशा गरेका छन्। उनी भन्छन्, ‘उनी अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनी बिना खेल्न असम्भव जस्तै छ। टिमका सबै मेसी बार्सिलोनामै बसोस् भन्ने चाहन्छन्। मेसी भएनन् भने बार्सिलोनामा यति धेरै गोल कसले गर्छ?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्