![](https://img.dekhapadhi.de/uploads/posts/1621319005.162488263_775585420029171_1086914274036826561_n.jpg)
द्रविड र गांगुलीका कारण म क्रिकेटर बनेँ : जस बटलर
एजेन्सी। इङ्ल्यान्डका विकेटकिपर तथा ब्याट्सम्यान जस बटलरले राहुल द्रविड र सौरभ गांगुलीका कारण आफू क्रिकेटर बनेको बताए। इङ्ल्यान्डमा भएको १९९९ को विश्वकपपछि आफू क्रिकेटमा यि दुई हस्तिहरुबाट प्रभावित भएको बटलरले बताए।' प्रतियोगितामा द्रविड र गागंलीको शतकले म माथी ठूलो प्रभाव पर्यो। त्यसबेला भारतीय समर्थकको क्रिकेटप्रतिको लगाव देखेर मलाई भारतमा विश्वकप खेल्नु कति सानदार कुरा हो भन्ने लाग्यो,' बटलरले बताए।
प्रतिक्रिया दिनुहोस्