नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १४ रनले हरायो एजेन्सी। म्याक्स ओ‘डाउडले ८२ रनप्रेरित नेदरल्यान्ड्सले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई १४ रनले पराजित गरेको छ। वर्षाका कारण खेल ३३ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्ले आठ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले आठ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। स्कटल्यान्डका रिचे बेरिङटनले सबभन्दा धेरै ४१ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्