लिभरपुलको नयाँ होम जर्सी सार्वजनिक
एजेन्सी। इंग्लिस क्लब लिभरपुलले नयाँ सिजन २०२१/२२ को लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ। नाइका कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनभन्दा केही फरक छ। लिभरपुलले नयाँ जर्सीको बिक्री सुरु भइसकेको समेत उल्लेख छ। इंग्लिस प्रीमियर लिगमा ३७ खेलबाट ६६ अंक जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्