महामारीमा मत माग्न कुन मानवियताले जाने?– प्रकाशमान श्रेष्ठ
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवताले दिनसक्छ भनी प्रश्न गरेका छन्। श्रेष्ठले पाँच वर्षका लागि निर्वाचित संसद भंग गर्नु संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटना भएको बताए। उनले देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने बताए।
प्रतिक्रिया दिनुहोस्