२०२१/२०२२ का लागि टोटनह्यामको नयाँ होम जर्सी सार्वजनिक
एजेन्सी। इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ। टोटनह्यामले सोमबार २०२१÷२२ को सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको हो। टोटेनहमको नयाँ सिजनको जर्सी नाइक कम्पनीले बनाएको र क्लबले नयाँ जर्सीको बिक्रि सुरु भइसकेको समेत जनाएको छ । प्रिमियर लिगमा टोटनह्यामले यस सिजन अंक तालिकाको सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ।
प्रतिक्रिया दिनुहोस्