युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सभाको उद्घाटन गरेका हुन्।

साधारण सभामा भोलि, ११ असोजमा केन्द्रीय समितिको निर्वाचन हुनेछ।

सभामा आईसीसी प्रतिनिधि मोहम्मद अली र नितिशा कोठारीकोसमेत उपस्थिति छ।

कोठारीले आईसीसी सधैं नेपालको साथमा रहेको बताइन्।

उनले भोलि नेपाली क्रिकेटको इतिहासमा महत्वपूर्ण दिन रहेको बताएकी छन्।

नेपालले मैदानमा राम्रो प्रदर्शन गरेको भन्दै भोलि स्वतन्त्र समितिले सहज रुपमा साधारण सभा सम्पन्न गर्ने विश्वास व्यक्त गरेकी छन्।

" /> युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सभाको उद्घाटन गरेका हुन्।

साधारण सभामा भोलि, ११ असोजमा केन्द्रीय समितिको निर्वाचन हुनेछ।

सभामा आईसीसी प्रतिनिधि मोहम्मद अली र नितिशा कोठारीकोसमेत उपस्थिति छ।

कोठारीले आईसीसी सधैं नेपालको साथमा रहेको बताइन्।

उनले भोलि नेपाली क्रिकेटको इतिहासमा महत्वपूर्ण दिन रहेको बताएकी छन्।

नेपालले मैदानमा राम्रो प्रदर्शन गरेको भन्दै भोलि स्वतन्त्र समितिले सहज रुपमा साधारण सभा सम्पन्न गर्ने विश्वास व्यक्त गरेकी छन्।

"> क्यानको साधारण सभा शुरू: Dekhapadhi
क्यानको साधारण सभा शुरू
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सभाको उद्घाटन गरेका हुन्।

साधारण सभामा भोलि, ११ असोजमा केन्द्रीय समितिको निर्वाचन हुनेछ।

सभामा आईसीसी प्रतिनिधि मोहम्मद अली र नितिशा कोठारीकोसमेत उपस्थिति छ।

कोठारीले आईसीसी सधैं नेपालको साथमा रहेको बताइन्।

उनले भोलि नेपाली क्रिकेटको इतिहासमा महत्वपूर्ण दिन रहेको बताएकी छन्।

नेपालले मैदानमा राम्रो प्रदर्शन गरेको भन्दै भोलि स्वतन्त्र समितिले सहज रुपमा साधारण सभा सम्पन्न गर्ने विश्वास व्यक्त गरेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्