बेकह्यामको इन्टर मियामीलाई दुई करोड जरिवाना एजेन्सी। डेबिड बेकह्यामको इन्टर मियामीलाई मेजर सकर लिगले नियम उल्लङ्घन गरेको भन्दै दुई करोड अमेरिकी डलर जरिवाना गरेको छ। मियामीले गत वर्ष फ्रान्सका मिडफिल्डर ब्लेस मतुइडीलाई युभेन्टसबाट अनुबन्ध गर्नेक्रममा मेजर सकर लिगको नियम उल्लङ्घन गरेको जनाइएको छ। मियामीले मतुइडीलाई गलत वर्गीकरणमा राखेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्