युवा तथा खेलकुदमा बजेट बृद्धि काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले गत वर्षको तुलनामा युवा तथा खेलकुदमा बजेट बृद्धि गरेका छन्। उनले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका हुन्। गत वर्ष युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्