खुशीसँगै दुःख पनि आयो : मनिष काठमाडौं। इराकविरूद्धको मैत्रीपूर्ण खेलमा नेपालबाट डेब्यू गरेका मनिष डाँगीले गोल गर्दा खुसी लागे पनि नतिजाले दुःखी बनाएको बताएका छन्। उनले थपे,"उनीहरू प्रविधिक रूपमा हामीभन्दा धेरै राम्रा थिए। नजिता राम्रो नभए पनि धेरै कुरा सिक्न पाइयो। एउटा राम्रो अनुभव भएको छ। मिहिनेत गरेर भविष्यमा अझ राम्रो बन्न चाहन्छु।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्