पाँचौ नम्बरका सिटसिपस फ्रेन्च ओपनको दोस्रो चरणमा
एजेन्सी। पाँचौं वरियाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसले फ्रान्सका जेरेमी चार्डेलाई ७६(८÷६), ६–३, ६–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाए। ११औं वरियाताका रोबर्टो बाउटिस्टा अगुटले स्पेनकै भिलेला मार्टिनलाइ ६–४, ६–४, ६–२ हराए। जापानका काई निशिकोरीले इटालीका एलेसान्द्रो जियानेसीलाई ६–४, ६–७(४÷७), ६–३, ४–६, ६–४ को सेटमा हराए।
प्रतिक्रिया दिनुहोस्