आज भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै बाङ्लादेशसँग फाइनल भेट पक्का गरेको हो।
आजै भएको पहिलो सेमिफाइनलमा बाङ्लादेशले भुटानलाई ४–० ले पारजित गरेको थियो।
हलचोकस्थित एपीएफको मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतले पनि माल्दिभ्सलाई ४–० ले नै हरायो।
भारत र बाङ्लादेश एकै समूहमा थिए। समूह चरणमा दुवैले श्रीलंकालाई समान ३–० ले पराजित गरेका थिए। यस्तै एकआपसमा गोलरहित बराबरी खेलेका थिए।
भारत र बांङ्लादेश अपराजित रहँदै फाइनल पुगेका हुन्। जसले उपाधि जितेपनि नयाँ च्याम्पियन बन्नेछ। यसअघि भएको दुवै संस्करण नेपालले जितेको थियो।
यसपटक भने नेपाल घरेलु मैदानमा समूह चरणबाटै बाहिरियो।
" /> आज भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै बाङ्लादेशसँग फाइनल भेट पक्का गरेको हो।आजै भएको पहिलो सेमिफाइनलमा बाङ्लादेशले भुटानलाई ४–० ले पारजित गरेको थियो।

">