पूर्वक्लब बार्सिलोनामै फर्किए गार्सिया एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाले म्यानचेष्टर सिटीका युवा डिफेन्डर एरिक गार्सियालाई क्लबमा अनुबन्धित गरेको छ। सेन्टर ब्याक गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेको बार्सिलोनाले सम्झौतासँगै डिफेन्डरको रिलिज क्लज ४ सय मिलियन युरोसमेत राखेको छन्। बार्सिलोनाकै एकेडेमीमा हुर्किएका गार्सियो २०१७ मा सिटी गएका थिए। गार्सियाले यस सिजन सिटीबाट प्रिमियर लिगमा ६ खेल र च्याम्पियन्स लिगमा ३ खेल खेल्ने मौका पाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्