गल्फ खेलाडी प्रतिमा कोभिड–१९ संक्रमित काठमाडौं। प्रसिद्ध गल्फ खेलाडी प्रतिमा शेर्पा कोरोना संक्रमित भएकी छिन्। प्रतिमाले कोरोनाको सबै लक्षण भए पनि अवस्था चिन्ताजनक नरहेको बताएकी छन्। आफ्नो आमा र बुबासमेत संक्रमित भएको उनले बताइन्। बुबा, आमालाई अस्पताल भर्ना गर्नुपरे पनि अहिले स्थिति सुधारोन्मुख भएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्