बजेटले गरहगना निकासी बढ्ने सुनचाँदी व्यवसायीको अपेक्षा काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरगहनाको निर्यात बढाउन सहयोग पुर्‍याउने बताएको छ। बजेटमाथिको प्रतिक्रिया दिँदै महासंघले सुर्खेतमा स्वदेशी रत्न तथा पत्थरको प्रशोधन केन्द्र खोल्ने योजना सकरात्मक भएको बताइएको छ। यो योजनाले रोजगारी बढ्ने, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण हुने महासंघको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्