पहिलो इनिङमा न्युजिल्यान्डले बनायो ३७८ रन एजेन्सी। डेभोन कोनवेको दोहोरो शतकप्रेरित न्युजिल्यान्डले पहिलो इनिङमा ३७८ रन बनाएको छ। न्यजिल्यान्डले २४६/३ को अवस्थाबाट दोस्रो दिन थाल्दा कोनवे १३६ र निकोलस हेनरी ४६ रनको अवस्थामा थिए। कोनवेले २०० रन बनाए भने निकोलसले ६१ रन बनाए। नेइल वाग्नर २५ रनमा अविजित रहे। इङ्ल्यान्डका ओली रोबिन्सनले चार, मार्क उडले तीन तथा जेम्स एन्डरसनले दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्