सहज जितसँगै नाडाल तेस्रो चरणमा एजेन्सी। साविक विजेता राफेल नाडालले पुरानो प्रतिद्वन्द्वी रिचार्ड गासक्वेटलाई ६–०, ७–५, ६–२ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्। ३५औं वर्षमा प्रवेश गरेका तेस्रो वरियाताप्राप्त नाडालले अब बेलायतका क्यमरुन नोरीविरुद्ध खेल्नेछन्। नोरीले दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई ४–६, ६–३, ६–३, ६–२ को सेटमा हराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्