काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा भइरहेको अन्नपूर्ण पोस्ट नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। सिनियर खेलाडीहररू रत्नजित तामाङ र दिपेश धामी भने क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ सेटमा हराए।

प्रिन्सले प्रतिस्पर्धात्मक खेलमा नवीनलाई १८–२१, २२–२०, २१–१५ को सेटमा हराएका हुन्।

रत्नजित भने भारतीय खेलाडी स्वर्नराज बोरासँग २१–१३, २६–२४ ले पराजित भए। युवा स्टार प्रिन्सले अब उनै बोरासँग पहिलो सेमिफाइनल खेल्नेछन्।

यस्तै दिपेश धामी भारतकै कार्तिके गुल्सान कुमारसँग २१–१३, २१–१२ ले पराजित भए।

अर्को क्वाटरफाइनलमा मोहम्मद सलमान खानले मलेसियाका सेश्र जोए योहलाई २१–१०, २१–११ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। उनले कार्तिकेसँग खेल्नेछन्।

त्यसैगरी, महिला एकलतर्फ नेपालका दुई खेलाडी क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्। महिला युगलमा भने सेमिफाइनलमा चार जोडी नै नेपाली खेलाडी पुगेका छन्।

पुरुष युगलमा भने नेपालका दुई जोडी सेमिफाइनल पुग्दा दुई जोडी भने क्वाटरफाइनलबाटै बाहिरिए।

यस्तै मिश्रित युगलमा नेपालको एक जोडी मात्र सेमिफाइनल पुग्दा तीन जोडी क्वाटरफाइनलबाटै बाहिरिए।

" /> काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा भइरहेको अन्नपूर्ण पोस्ट नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। सिनियर खेलाडीहररू रत्नजित तामाङ र दिपेश धामी भने क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ सेटमा हराए।

प्रिन्सले प्रतिस्पर्धात्मक खेलमा नवीनलाई १८–२१, २२–२०, २१–१५ को सेटमा हराएका हुन्।

रत्नजित भने भारतीय खेलाडी स्वर्नराज बोरासँग २१–१३, २६–२४ ले पराजित भए। युवा स्टार प्रिन्सले अब उनै बोरासँग पहिलो सेमिफाइनल खेल्नेछन्।

यस्तै दिपेश धामी भारतकै कार्तिके गुल्सान कुमारसँग २१–१३, २१–१२ ले पराजित भए।

अर्को क्वाटरफाइनलमा मोहम्मद सलमान खानले मलेसियाका सेश्र जोए योहलाई २१–१०, २१–११ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। उनले कार्तिकेसँग खेल्नेछन्।

त्यसैगरी, महिला एकलतर्फ नेपालका दुई खेलाडी क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्। महिला युगलमा भने सेमिफाइनलमा चार जोडी नै नेपाली खेलाडी पुगेका छन्।

पुरुष युगलमा भने नेपालका दुई जोडी सेमिफाइनल पुग्दा दुई जोडी भने क्वाटरफाइनलबाटै बाहिरिए।

यस्तै मिश्रित युगलमा नेपालको एक जोडी मात्र सेमिफाइनल पुग्दा तीन जोडी क्वाटरफाइनलबाटै बाहिरिए।

"> प्रिन्स सेमिफाइनलमा, रत्नजित, दिपेश र नवीन बाहिरिए: Dekhapadhi
प्रिन्स सेमिफाइनलमा, रत्नजित, दिपेश र नवीन बाहिरिए
काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा भइरहेको अन्नपूर्ण पोस्ट नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। सिनियर खेलाडीहररू रत्नजित तामाङ र दिपेश धामी भने क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ सेटमा हराए।

प्रिन्सले प्रतिस्पर्धात्मक खेलमा नवीनलाई १८–२१, २२–२०, २१–१५ को सेटमा हराएका हुन्।

रत्नजित भने भारतीय खेलाडी स्वर्नराज बोरासँग २१–१३, २६–२४ ले पराजित भए। युवा स्टार प्रिन्सले अब उनै बोरासँग पहिलो सेमिफाइनल खेल्नेछन्।

यस्तै दिपेश धामी भारतकै कार्तिके गुल्सान कुमारसँग २१–१३, २१–१२ ले पराजित भए।

अर्को क्वाटरफाइनलमा मोहम्मद सलमान खानले मलेसियाका सेश्र जोए योहलाई २१–१०, २१–११ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। उनले कार्तिकेसँग खेल्नेछन्।

त्यसैगरी, महिला एकलतर्फ नेपालका दुई खेलाडी क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्। महिला युगलमा भने सेमिफाइनलमा चार जोडी नै नेपाली खेलाडी पुगेका छन्।

पुरुष युगलमा भने नेपालका दुई जोडी सेमिफाइनल पुग्दा दुई जोडी भने क्वाटरफाइनलबाटै बाहिरिए।

यस्तै मिश्रित युगलमा नेपालको एक जोडी मात्र सेमिफाइनल पुग्दा तीन जोडी क्वाटरफाइनलबाटै बाहिरिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्