इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको टेष्ट बर्षाका कारण प्रभावित एजेन्सी। इङ्ल्यान्ड र न्युजिल्यान्डबीच पहिलो टेष्टको तेस्रो दिन वर्षाका कारण प्रभावित बनेको छ। लडर््स क्रिकेट मैदानमा जारी टेष्टमा तेस्रो दिन एक बल पनि सम्भव भएन। डेभोन कोनबले डेब्यू खेलमा शतक बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङमा ३७८ रन बनाएको छ। दोस्रो दिन सकिँदा इङ्ल्यान्ड १११÷२ को स्थितिमा थियो। इङ्ल्यान्डका रोरी बर्नस ५९ र जो रुट ४२ रन बनाएर क्रिजमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्