दोस्रो वरियाताका मेदभेदेभ अन्तिम आठमा एजेन्सी। दोस्रो वरियाताका ड्यानिल मेदभेदेभले गएराति चिलीका क्रिष्टेन गारिनलाई ३–० को सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। रुसका मेदभेदेभले २२औं वरियाताका गारिनलाई पहिलो दुई सेटमा सहजै हराए पनि तेस्रो सेटमा जितका लािग संघर्ष गर्नुप¥यो। मेदभेदेभले ६–२, ६–१, ७–५ को सेटमा विजय हासिल गरेका हुन्। मेदभेदेभले अब पाँचौं वरियाताका स्टेफानोस सिटसिपसविरुद्ध खेल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्