युरो–२०२०ः पहिलोपटक ११ देशका ११ सहरमा एजेन्सी। एक वर्ष ढिला गरी आजबाट सुरू हुन लागेको युरोपियन च्याम्पियनसिप पहिलो पटक ११ देशका ११ सहरमा हुन लागेको छ। २४ टिमको सहभागिता रहने प्रतियोगिता इङल्यान्डको लन्डन, इटालीको रोम, जर्मनीको म्युनिख, अजरबैजनको बाकु, रूसको सेन्ट पिटर्सबर्ग, नेदरल्यान्ड्सको आम्सटरडम, रोमानियाको बुचारेष्ट, हंगेरीको बुढापेष्ट, डेनमार्कको कोपेनहेगन, स्कटल्यान्डको ग्लासगो र स्पेनको सेभियाले आयोजना गर्नेछन्। प्रतियोगिता ११ जुनबाट ११ जुलाईसम्म हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्