काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिका लागि आज विहान उम्मेदवारी दर्ता भएको छ । काठमाडौंमा जारी क्यानको विशेष साधारणसभामा अध्यक्षका लागि विनयराज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षमा मिङ्मा ड्ण्डु शेर्पा र राजुबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गर्दा सचिवमा अशोकनाथ प्याकुरेल र विनोद कुमार मैनालीले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी दर्ता भएको छ । महिला सदस्यमा जयन्ती भट्टको मात्र उम्मेदवारी परेको छ ।
सदस्यमा प्रदेश १ बाट कैलाश बिष्ट र लाक्पा लामा, प्रदेश २ बाट दाउद अंसारी, प्रदेश ३ बाट अमित वीर पाण्डे र कैलाश प्रधान, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदम बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट विक्रम बिष्टको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा अर्जुन पौडेल, विरेन्द्र बहादुर चन्द, धिरेन्द्र साउँद, दुर्गाराज पाठक, जगत बहादुर टमटा, करन महोत्रा क्षेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल, प्रफुल्ल वैद्य र संजयराज सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यतर्फ एक मात्र उम्मेदवारी दर्ता भएका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ ,कर्णाली प्रदेश, सदूरपश्चिम प्रदेश र महिला सदस्यका उम्मेदवार निर्विरोध सदस्य चुनिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत राजिव श्रेष्ठका अनुसार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने र साँझसम्म मतपरिणामा पनि आइसक्ने केन्द्रीय प्रतिनिधि विनयराज भण्डारीले जानकारी दिएका छन् ।
क्यानमा ५९ जना मतदाता रहेका छन् । मतदाताले ४ पदाधिकारी, ७ प्रदेशबाट १-१ जना सदस्य, १ महिला सदस्य र ५ खुल्ला सदस्य चयन गर्नेछ ।

क्रिकेट संघ निर्वाचन : उम्मेदवारी दर्ता, दिउँसो १ बजे मतदान: Dekhapadhi
क्रिकेट संघ निर्वाचन : उम्मेदवारी दर्ता, दिउँसो १ बजे मतदान