आज रातिबाट सुरु हुँदै कोपा अमेरिकाको रौनक एजेन्सी। दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका आज राति अर्थात् भोली बिहानबाट सुरु हुँदैछ। प्रतियोगिता एक वर्ष पहिले आयोजना हुनुपर्ने भएपनि कोरोना महामारीका कारण एक वर्ष पछि सरेको हो। प्रतियोगिताको उद्घाटन खेलमा आज राती नेपाली समयअनुसार २ः४५ बजे आयोजक तथा साविक विजेता ब्राजिल र भेनेजुयलाबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै दोस्रो खेलमा भोली बिहान ५ः४५ बजे कोलम्बिया र इक्वेडर भिड्दैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्