पलेशा पाराल्याम्पिक खेल्ने काठमाडौं। नेपालकी पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्ने भएकी छन्। पलेशाले वाईल्डकार्डमार्फत पाराओलम्पिकमा सहभागी जनाउने पक्का भएको तेक्वान्दो संघका सचिव दीपक बिष्टले बताए। जापानको टोकियोमा भदौ ७ देखि १९ गतेसम्म आयोजना हुने पाराओलम्पिकमा गोवर्धनले के ४४ अन्तर्गत ५८ केजी मुनिको प्रतिस्पर्धा गर्नेछिन्। नेपालको यो पहिलो सहभागिता हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्